स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति भइसक्यो : देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताउनुभएको छ । नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को आज यहाँ उद्घाटन गर्दै उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी ओली, (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन … Continue reading स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति भइसक्यो : देउवा